कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
reportersnepal.com · Sat Aug 08 01:58:49 GMT 2026
काठमाडौं, साउन २३ । कर्णाली प्रदेशसभा सदस्यले मनसुनजन्य विपद्को प्रतिकार्यदेखि लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको २६औँ बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य बेदराज सिंहले वर्षाको समयमा आउने बाढी पहिरो जस्तो विपद्का कारण कर्णाली प्रदेशका दशवटै जिल्ला पुग्ने बाटो बन्द हुँदै गएको उल्लेख गरे । अवरुद्ध बाटो सुचारु गर्न, नागरिकको आवातजावतका लागि सहज वातावरण बनाउन र क्षतिपूर्तिका लागि प्याकेजमा राहतको कार्यक्रम ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)