कोरला नाका सञ्चालन चुनौती, जीर्ण सडकले महँगो ढुवानी
onlinekhabar.com · Mon Aug 31 13:27:08 GMT 2026

१५ भदौ, काठमाडौं । १० भदौमा रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन व्यापारको मुख्य ‘लाइफलाइन’ मानिने रसुवागढी–केरुङ नाका नामनिसान नरहने गरी बगायो ।
दसैं, तिहार र छठजस्ता ठूला चाडपर्वको मुखैमा अप्रत्याशित बाढीले मुख्य नाका रसुवागढी पूर्णरूपमा ध्वस्त भएपछि रसुवागढी– केरुङतर्फबाट पैठारी गरिने मालसामान बोकेका कन्टेनर अहिले मुस्ताङ कोरला नाकातर्फ ‘डाइभर्ट’ हुन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)