तीन दिनभित्र पुनःनिर्माणको ठोस कार्यढाँचा पेश गर्न मन्त्री लम्सालको निर्देशन
barnanmedia.com · Mon Aug 31 13:25:32 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवामा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माण कार्यलाई तीव्र गति दिन तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले उद्धार र राहतको प्रारम्भिक चरण सकिएकाले अब अविलम्ब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)