काठमाडौँ–मुग्लिन सडकखण्ड अवरुद्ध (फोटो फिचर)
gorkhapatraonline.com · Mon Aug 31 13:31:54 GMT 2026

बाढीका कारण काठमाडौं–मुग्लिन सडकको खण्ड नै भासिए पछि काठमाडौं जोड्ने मुख्य राजमार्ग नै बन्द हुँदा उपत्यका बाहिर जाने गाडी काठमाडौंमै रोकिएका छन् ।
राजमार्ग बन्द भएपछि मालवाहक सवारीहरुको लस्कर अहिले कलंकी–बल्खु क्षेत्रमा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)