पर्सा प्रहरीले समात्यो ३ जना फरार प्रतिवादी
ratopati.com · Sat Aug 08 02:07:13 GMT 2026

जनकपुरधाम । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा लुकेर बसेका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साका अनुसार पक्राउ परेकाहरू जिल्ला अदालतबाट सजाए पाएका अभियुक्तहरू हुन् । पक्राउ पर्नेहरू मध्ये १ जना अपहरण शरीर बन्धक तथा जर्बजस्ती करणी तथा अन्य जालसाजी मुद्दाका प्रतिवादीहरू रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)