‘सुसाइड नोट’ कै कारण आत्महत्या दुरुत्साहन ठहर नहुने सर्वोच्चको व्याख्या
kendrabindu.com · Sat Aug 08 02:07:08 GMT 2026

काठमाडौं । श्रीमान्-श्रीमतीबीच हुने घरायसी विवाद, निरन्तरको मनमुटाव वा मृतकले छाडेको ‘सुसाइड नोट’ मा यातनाको कुरा उल्लेख हुँदैमा मात्रै कसैलाई ‘आत्महत्या दुरुत्साहन’ मुद्दामा दोषी ठहर गर्न नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले गुल्मीका विवेक महतलाई सफाइ दिने उच्च अदालत तुलसीपुरको फैसलालाई सदर गर्दै यस्तो कानुनी व्याख्या गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)