शक्तिमा हुँदा शालीन : सत्तामा हुँदा समाजसेवी
baahrakhari.com · Sat Aug 08 02:10:45 GMT 2026

अनौठो हुन्छ मनिसको मन । सकिँदैन कसैलाई बिर्सन खोजेर । कसैलाई सम्झेर पनि सम्झिन सकिँदैन । गर्छ किन भेदभाव नदेखिने मन, सम्झनामा पनि । नहुन सक्छ मनको मूल्याङ्कनमा गल्ती । होइन कुरा बाँचुञ्जेल र मृत्युपछिको मात्र ।
यसरी नै होला आदर्श र स्वार्थ छुटिने पनि । खोज्छन् टिकिरहन म र मेरो भन्नेहरू । रहुन्जेल पद र शक्तिले । हुँदैनन् स्थायी कहिल्यै । हुँदैनन् अस्थायी कहिल्यै हामी र हाम्रो भन्नेहरू । हुन्छन् यस्तै अरूका बन्ने र अरूले सम्झिरहने पनि ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)