तमिलनाडुका मुख्यमन्त्री विजयकी श्रीमतीले फिर्ता लिइन् सम्बन्ध विच्छेदको मुद्दा
barnanmedia.com · Sat Aug 08 02:06:31 GMT 2026

तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता सी. जोसेफ विजयकी श्रीमती संगीताले शुक्रबार सम्बन्ध विच्छेदको निवेदन फिर्ता लिएकी छन्। यससँगै चेङ्गलपट्टु पारिवारिक अदालतले जारी सम्बन्ध विच्छेदको मुद्दा बन्द गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार शुक्रबार भएको मुद्दा सुनुवाइमा संगीता भिडिओ कन्फरेन्सिङमार्फत अदालतमा उपस्थित भइन् र न्यायाधीश सुजातालाई सम्बन्ध विच्छेदको निवेदन फिर्ता लिन चाहेको जानकारी गराइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)