सुदूरपश्चिमका तीन मन्त्री र दुई मन्त्रीले लिए शपथ
onlinekhabar.com · Mon Jun 08 14:19:26 GMT 2026

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री, मानबहादुर रावलले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पदको शपथ लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)