ट्रम्पलाई झट्काः ४० करोड डलरको ह्वाइट हाउस बलरूम निर्माणमा अदालतको रोक
nepalpress.com · Sat Aug 08 02:23:19 GMT 2026

काठमाडौँ। अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको ४० करोड डलरको ह्वाइट हाउस बलरूम निर्माणमा रोक लगाउने आदेश दिएको छ।
यो फैसला ट्रम्प प्रशासनका लागि ठूलो झट्का मानिएको छ। अब यो मुद्दा अमेरिकी सर्वोच्च अदालतसम्म पुग्न सक्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)