रुग्ण उद्योग र संस्थानहरू सुधारको बाटोमा फर्किएको बालेनकाे दाबी, सार्वजनिक गरे ५ बुँदे प्रगति विवरण
ratopati.com · Sat Aug 08 02:33:13 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत अपडेट सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टोली कार्य (टिमवर्क) इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताएका छन् ।
नयाँ सरकार गठन भएयता राष्ट्रिय उद्योग र संस्थानहरूलाई पुनर्जीवित बनाउन लिइएका पहलकदमीका कारण केही महत्त्वपूर्ण उपलब्धिहरू देखिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)