बलियो बन्दै अल निनो : अगस्टदेखि अक्टोबरसम्म वर्षाको ढाँचामा परिवर्तन आउने, गर्मी बढ्ने
onlinekhabar.com · Sat Aug 08 02:25:54 GMT 2026

२३ साउन, काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले अल निनो निरन्तर बलियो बन्दै गएको जनाएको छ । सन् २०२६ को अगस्टदेखि अक्टोबरसम्म विश्वको मौसममा यसको ठूलो प्रभाव देखिन सक्ने डब्ल्यूएमओ को अनुमान छ ।
यसका कारण विश्वका विभिन्न भागमा सामान्यभन्दा बढी गर्मी हुने सम्भावना छ । साथै, धेरै क्षेत्रमा वर्षाको ढाँचामा पनि ठूलो परिवर्तन आउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)