रुसी ड्रोनको निशानामा युक्रेनी स्वास्थ्यकर्मी
nepalviews.com · Sat Aug 08 02:32:27 GMT 2026

काठमाडौं । युक्रेनमा रुसी आक्रमणका क्रममा अब अस्पताल र एम्बुलेन्स मात्र होइन, घाइतेको उद्धारमा खटिएका स्वास्थ्यकर्मी नै प्रत्यक्ष रूपमा ड्रोन आक्रमणको निशानामा पर्न थालेका छन् ।
अन्तर्राष्ट्रिय मानवीय कानुनले स्वास्थ्य सेवा र उद्धारकर्मीलाई संरक्षण दिनुपर्ने व्यवस्था गरे पनि युक्रेनमा त्यसको निरन्तर उल्लंघन भइरहेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)