हेटौंडा पर्यटन वर्ष २०८३ को ‘लोगों’ तयार गर्दै उपमहानगर
nepalnews.com · Sat Aug 08 01:45:31 GMT 2026

काठमाडौं। हेटौँडा उपमहानगरले हेटौँडा पर्यटन वर्ष २०८३ को आधिकारिक प्रतीक चिन्ह (लोगो) बनाउने तयारी गरेको छ।
उपमहानगरको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘हेटौँडा पर्यटन वर्ष २०८३’ मनाउने सन्दर्भमा उपमहानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हेटौँडा पर्यटन वर्ष २०८३’ को आधिकारिक प्रतीक चिन्ह तयार गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)