रीता केसीको तीज गीत 'कहानी नारी'को सार्वजनिक
ratopati.com · Sat Aug 08 02:57:43 GMT 2026

काठमाडौँ । नेपाली नारीहरूको महान् चाड तीज नजिकिँदै गर्दा साङ्गीतिक बजारमा तीज गीतको रौनक सुरु भएको छ । यसै बिच गायिका रीता केसीले नयाँ मौलिक तीज गीत 'कहानी नारीको' बजारमा ल्याएकी छिन् ।
लक्ष्मी अर्यालको शब्द र सङ्गीत रहेको उक्त गीतमा रीता केसीलाई चर्चित गायक हेमन्त कान्छा रसाइलीले स्वरमा साथ दिएका छन् । विगतमा आधुनिक, लोक तथा गजल गायनमा समेत चर्चा कमाएकी केसीले यस वर्षको आफ्नो प्रस्तुति पनि दर्शकले रुचाउने विश्वास व्यक्त गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)