वाइफाई चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मी कुट्ने ३ जना पक्राउ
ratopati.com · Sat Aug 08 03:01:12 GMT 2026

सुर्खेत। अस्पतालमा रहेको वाइफाई चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मी कुट्ने ३ जना पक्राउ परेका छन् ।
कालिकोट प्रहरीले शुक्रबार पलाँता गाउँपालिका-९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि हातपात गर्ने ३ जनालाई पक्राउ गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)