झारफुकको नाममा १४ वर्षीया बालिकालाई कुटपिट गर्ने व्यक्ति पक्राउ
nagariknews.nagariknetwork.com · Sat Aug 08 03:03:29 GMT 2026

झारफुक गर्ने भन्दै १४ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले जाजरकोटको बारेकोट गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–६ धुमा स्थित सार्वजनिक सडकमा गत असार ५ गते दिउँसो करिब १ बजे स्थानीय ५९ वर्षीय हिरालाल चलाउनेले बालिकालाई झारफुक गर्ने भन्दै हात र मुक्काले कुटपिट गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)