हर्मीत सिंह कप्तानका रूपमा जनकपुरमा अनुबन्ध
onlinekhabar.com · Sat Aug 08 03:03:06 GMT 2026
२३ साउन, काठमाडौं । अमेरिकी क्रिकेटर हर्मीत सिंह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कप्तानका रूपमा जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् ।
जनकपुरले शनिबार सामाजिक सञ्जालमार्फत हर्मीतलाई अनुबन्ध गरेको जानकारी दिँदै उनलाई टोलीको कप्तान समेत घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)