गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर बनाइदिने
kendrabindu.com · Sat Aug 08 03:10:51 GMT 2026

लहान । सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ।
मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबिच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)