२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ४०६ जनालाई कारबाही
nepalnews.com · Sat Aug 08 03:21:45 GMT 2026

काठमाडौँ। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४०६ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८५, सिसिटिभिमार्फत ७५, रातोबत्तीमा ६१ जना चालकलाई कारबाही गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)