काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोली विद्युत् कटौती, कुन-कुन ठाउँमा बन्द हुँदैछ बत्ती ?
kalakarmi.com · Sat Aug 08 03:29:23 GMT 2026

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले शनिवार र आइतवार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै शनिवार र आइतवार रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गर्नुपर्ने भएकाले आपूर्ति बन्द हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)