राशिद खानको घातक बलिङमा अफगानिस्तान ९२ रनले विजयी
ratopati.com · Sat Aug 08 03:37:27 GMT 2026
ब्रेडी । अफगानिस्तानले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयरल्यान्डलाई ९२ रनले पराजित गरेको छ।
वर्षाका कारण ओभर घटाइएको खेलमा जितका लागि पाएको ३०० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड २०७ रनमा अलआउट भयो। पहिलो खेल वर्षाले रद्द भएपछि यो जितसँगै पाँच खेलको शृङ्खलामा अफगानिस्तान १-० ले अगाडि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)