स्थानीय सरकारमा पनि पदाधिकारी गुमाउँदै 'पुराना' दलहरू
bbc.com · Sat Aug 08 03:37:31 GMT 2026

गएको फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट सङ्घीय संसद्मा आफ्नो लामो समय देखिको पकड गुमाएका 'पुराना' राजनीतिक दलहरूले पछिल्लो पटक स्थानीय सरकारमाबाट पनि निर्वाचित कैयौँ नेताहरू गुमाएको पाइएको छ।
दलत्याग गरेर अर्को पार्टीमा प्रवेश गरेका कारण मात्रै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र नेपाली कांग्रेस ३५ जना भन्दा धेरै कार्यकारी तहका जनप्रतिनिधिहरू गुमाउने अवस्थामा पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)