साउदी, टर्कीए र पाकिस्तानबीच मक्कामा रक्षा सम्झौता
ekantipur.com · Sat Aug 08 03:39:29 GMT 2026

साउदी, टर्कीए र पाकिस्तानबीच मक्कामा रक्षा सम्झौता
साउदीको मक्कामा शुक्रबार भएको सम्झौताले तीन मुलुकबीच सैन्य सहकार्य, गुप्तचर सूचना आदानप्रदान र सामूहिक प्रतिरक्षा थप मजबुत बनाउने आधार तय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)