बाढीले क्षतविक्षत नुवाकोटको विदुरका दुई वडा बाढी प्रभावित क्षेत्रमा परेनन्
ratopati.com · Mon Aug 31 13:43:54 GMT 2026

काठमाडौँ । सरकारले सयौँ मानिसहरू बेपत्ता भएको क्षेत्रलाई बाढी प्रभावित क्षेत्रमा नसमेटेको पाइएको छ।
सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गतेको बाढीबाट प्रभावित क्षेत्रहरूको सूची सार्वजनिक गरे पनि नुवाकोटका केही अति प्रभावित क्षेत्रहरू छुटेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)