नेपालमा एक वर्षमा ४९ टन गाँजा बरामद, लागुऔषध मुद्दामा ९ हजारभन्दा बढी पक्राउ
nagariknews.nagariknetwork.com · Sat Aug 08 03:37:59 GMT 2026

नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा ४९ हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको बताएकाे छ।
प्रहरीको वार्षिक तथ्यांकअनुसार एक वर्षमा ४९ हजार ११ किलो गाँजा बरामद भएको हाे। लागुऔषध नियन्त्रणतर्फ प्रहरीले एक वर्षमा ५ हजार ७९१ मुद्दा दर्ता गरेको छ। ती मुद्दामा ९ हजार २९२ जना पक्राउ परेका छन्। आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधसम्बन्धी ५ हजार ६१ मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा यो संख्या बढेर ५ हजार ७९१ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)