नर्समाथि कुटपिटपछि अस्पतालमा पनि तोडफोड, चार जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Aug 08 03:43:57 GMT 2026

कालिकोटको पलाँता अस्पतालमा डाक्टर तथा नर्समाथि कुटपिट तथा दुर्व्यवहार भएको घटनापछि औषधि तथा स्वास्थ्य सामग्री रहेको स्थानमा समेत तोडफोड भएको छ।
राति ८ बजे स्थानीय तपेन्द्र बम सहितको टोलीले अस्पतालभित्र प्रवेश गरी औषधि तथा स्वास्थ्य सामग्री रहेको स्थानमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)