आफैले रचेको ‘चक्रव्यूह’ मा कसरी फसे फिफा अध्यक्ष?
deshsanchar.com · Sat Aug 08 03:01:13 GMT 2026
फिफा अध्यक्ष जियानी इन्फान्टिनो लगातार तेस्रो कार्यकालमा फिफाको अध्यक्ष पदमा विराजमान छन्। उनले यस बीचमा विश्व फुटबलका लागि ऐतिहासिक कामहरू गरे। मुख्य रूपमा फिफा विश्वकपमा औपचारिक रूपमै ४८ टोलीले विश्वकप खेले। तर उनको तेस्रो कार्यकालको अन्तिम क्षण भने खासै सुखद भइरहेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)