रुग्ण राष्ट्रिय उद्योग र संस्थानहरूमा सुधारको सङ्केत देखिन थालेको प्रधानमन्त्री बालेनको दाबी
deshsanchar.com · Sat Aug 08 03:28:16 GMT 2026

काठमाडौँ- वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र थप्प बनेका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा सुधारका आशालाग्दा नतिजा देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहले दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)