आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
deshsanchar.com · Fri Aug 07 23:22:29 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)