४० करोड लगानीमा पुनर्निर्माण हुँदै मन्त्री आवास
barnanmedia.com · Sat Aug 08 03:45:46 GMT 2026

काठमाडौं । जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरूको सरकारी आवास करिब ४० करोड रूपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ । असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्रि आवरण (इन्टेरियर)को काम जारी छ ।
पुनर्निर्माणको काम तीन चरणमा चलिरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण भुजेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)