रुग्ण राष्ट्रिय उद्योगमा सुधारका आशालाग्दा परिणाम
nepalnews.com · Sat Aug 08 04:03:14 GMT 2026

काठमाडौं। रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई इमानदार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट पुनः सञ्चालन गरी तिनलाई प्रतिस्पर्धी बनाउन सकिने आशालाग्दा परिणाम देखिएका छन्।
नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)