४० करोड लगानीमा धमाधम पुनर्निर्माण हुँदै मन्त्री आवास (तस्बिरहरू)
ratopati.com · Sat Aug 08 04:01:13 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरूको सरकारी आवास करिब ४० करोड रुपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ ।
असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्री आवरण (इन्टेरियर)को काम जारी छ । पुनर्निर्माणको काम तीन चरणमा चलिरहेको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण भुजेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)