सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर तैनाथ प्रहरीको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Aug 08 04:03:53 GMT 2026

बलिउड स्टार सलमान खानको घर बाहिर तैनाथ एक प्रहरीको हृदयघातका कारण मृत्यु भएको बताइएको छ।
आईएएनएसको रिपोर्ट अनुसार मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीले ४१ वर्षीय कन्स्टेबल गणेश सलमान खानको घर बाहिर तैनाथ रहेको बताए। उनका अनुसार उनी लरेन्स बिश्नोईबाट सलमानलाई जोगाउन तैनाथ गरिएका प्रहरीमध्ये एक थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)