ईयूका दुई सदस्य राष्ट्र स्पेन र इटालीबीचको विवाद गहिरिँदै
lokaantar.com

युरोपेली संघ (ईयू) का दुई सदस्य राष्ट्र स्पेन र इटालीबीचको विवाद गहिरिँदै गएको छ । स्पेनले इटालीबाट आउने सबै हवाई तथा समुद्री यात्रामा सीमा नियन्त्रण (बोर्डर कन्ट्रोल) लागू गरेको छ ।
मध्यरातदेखि लागू भएका यी प्रतिबन्धात्मक कदमहरू आगामी एक महिनासम्म जारी रहने बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)