‘तपाईंले मात्रै भन्न सक्ने कथा छ भने लेख्नुहोस्’
nepalnews.com · Sat Aug 08 04:15:17 GMT 2026

विकास स्वरूप प्रसिद्ध भारतीय लेखक तथा पूर्वकूटनीतिकर्मी हुन्। भारतीय विदेश सेवामा लामो समय काम गरेका उनले व्यस्त कूटनीतिक करिअरसँगै आख्यान लेखनलाई पनि निरन्तरता दिए।
उनको पहिलो उपन्यास क्यू एन्ड ए मा आधारित चलचित्र स्लमडग मिलेनियर ले ओस्कारसहित थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार जित्यो। ११ वर्षको अन्तरालपछि सन् २०२४ मा उनको चौथो उपन्यास द गर्ल विथ सेभेन लाइभ्स प्रकाशन भएको छ। जुन २०२६ मा कलिंग साहित्य महोत्सवमा सहभागी हुन काठमाडौँ आएका बेला उनीसँग सेवा भट्टराई ले गरेको बातचित :
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)