‘एक्लै लड्नुपर्छ’ भन्ने भावुक सन्देश दिदैं प्रधानमन्त्री शाहले गरे उद्योगसम्मको प्रगतिको चर्चा
clickmandu.com · Sat Aug 08 04:24:14 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो चौबीस घण्टामा सामाजिक सञ्जालमार्फत प्रवाह गरेका दुई फरक प्रकृतिका सन्देशले राजनीतिक र प्रशासनिक वृत्तमा नयाँ बहस गरेको छ।
शुक्रबार मध्यरातमा आफ्नो फेसबुक पेजमार्फत भावुक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने र कहिलेकाहीँ एक्लै लड्नुपर्ने परिस्थिति औंल्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)