ब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा म्याराथन (तस्बिरहरू)
ratopati.com · Sat Aug 08 04:33:59 GMT 2026
काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा ज्यान गुमाएका आरोहीलाई श्रद्धाञ्जली दिन तथा उनीहरूको सम्झनामा 'ट्रिब्युट रन ५के' आयोजना गरिएको छ ।
कपनको बालुवाखानीबाट सुरु भएको म्याराथन बौद्ध स्तुपा पुगेर सम्पन्न भएको छ । बौद्धमा आएर सबै सहभागीले ब्रोड पिकमा ज्यान गुमाएको निर्मल पुर्जा नेतृत्वको नेपाली टोलीको फोटोमा श्रद्धाञ्जली दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)