अमेरिकामा रूसमाथि प्रतिबन्ध लगाउने विधेयक पारित, भारतसहित ५ देशमा शतप्रतिशत भन्सार शुल्क
onlinekhabar.com · Sat Aug 08 04:29:59 GMT 2026

२३ साउन, काठमाडौं । अमेरिकी सिनेटले रूस तथा रूसी पेट्रोलियम उत्पादनका प्रमुख खरिदकर्ता चीन र भारतलगायत देशलाई दण्डित गर्ने उद्देश्यसहितको विधेयक बहुमतले पारित गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, विधेयकको नाम परिवर्तन गरेर ‘लिन्डसे ग्राहम स्यान्क्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ राखिएको छ । अमेरिकी सिनेटले उक्त विधेयकलाई ८६–११ मतले पारित गरेको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)