एनआरएनए युरोप सम्मेलनमा रास्वपा नेता पराजुली सहभागी हुने
setopati.com · Sat Aug 08 04:31:09 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औं युरोप क्षेत्रीय सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता गणेश पराजुली सहभागी हुने भएका छन्।
रास्वपा संसदीय दलका उपनेता रहेका गणेश पराजुली प्रमुख अतिथिका रूपमा सम्मेलनमा सहभागी हुने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)