बाढी प्रभावितका लागि शारदा ग्रुपको १ करोड १ लाख सहयोग
annapurnapost.com · Mon Aug 31 13:41:44 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उद्धार तथा राहतका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवा, धादिङ, नुवाकोट र आसपासका जिल्लामा पुग्न गएको अपुरणीय जनधनको क्षति र प्रभावित नागरिकहरुको राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले शारदा ग्रुपले उक्त सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)