अस्पतालको इन्टरनेटबाट भिडियो गेम खेल्न नदिएका कारण भएको थियो कालिकोटमा डाक्टर र नर्समाथि आक्रमण
swasthyakhabar.com · Sat Aug 08 04:45:12 GMT 2026

सुर्खेत – कालीकोटको पताँला अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो अस्पतालभित्रै हातपात भएको छ।
पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पताँला अस्पतालमा मेडिकल अफिसर डा.रैन र स्टाफ नर्स गिरीमाथि अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीय व्यक्तिहरूले आक्रमण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)