कहाँ पठाउने विशेष दूत ?
janaaastha.com

‘नपाउनेले केरा पायो, बोक्रासमेत चपायो’ भन्ने उखान चरितार्थ हुनेगरी प्रधानमन्त्री बालेन शाहले मधेशमा विशेष दूत पठाउने चर्चा व्यापक छ । कुनै पनि मुलुकको राष्ट्रप्रमुखले अन्य मुलुकसँग केही विशेष कुरा राख्नुपर्यो भने यस्तो प्रतिनिधि पठाउने हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)