मुस्लिम र खाडी क्षेत्रका देशहरुसँग एकजुट हुन इरानको अपील
kendrabindu.com · Sat Aug 08 04:49:54 GMT 2026

काठमाडौं । इरानले मुस्लिम र खाडी क्षेत्रका देशहरुसँग एकजुटताको अपील गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानको शक्तिशाली सेनाले विश्वसका सबैभन्दा महँगा सेनासमक्ष आफ्नो तयारी, क्षमता र शक्तिको प्रदर्शन गरिरहेको छ ।’
उनले थप लेखेका छन्, ‘यदि मुसलमान एकजुट हुन्छन् भने हामी बाहिरी मानिसहरुको खराब नियतबारे हरेक चुनौती डटेर सामना गर्न सक्छौं । अब समय आइसक्यो, हामी आफूहरुभित्र मात्र भरोसा गरौं र वास्तविक भाइचारा अपनाऔं ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)