देशका विभिन्न स्थानमा सडक अवरुद्ध
ekantipur.com · Sat Aug 08 04:48:09 GMT 2026

देशका विभिन्न स्थानमा सडक अवरुद्ध
बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)