मोरक्कोका आप्रवासीका कारण विवादमा फसे स्पेन र इटाली
ekantipur.com · Sat Aug 08 04:49:22 GMT 2026

मोरक्कोका आप्रवासीका कारण विवादमा फसे स्पेन र इटाली
स्पेनले इटालीबाट आउने हवाई तथा समुद्री यात्रुमाथि सीमा जाँच लागू गरेको छ । इटालीले यसअघि नै स्पेनबाट आउने यात्रुमाथि अतिरिक्त सीमा नियन्त्रण लागू गरिसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)