सिराहामा ९१ किलो गाँजासहित एकजना पक्राउ, ४ जना फरार
ratopati.com · Sat Aug 08 04:57:25 GMT 2026

जनकपुरधाम । सिराहामा ९१ किलो गाँजा सहित एकजना मानिस पक्राउ परेका छन् । घटनमा संलग्न अन्य ४ जना फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति गस्तीको क्रममा जिल्लाको सखुवानान्कारकट्टी ४, सिमरा बलान खोलाबाट उक्त गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)