चर्चा र विवादमा आइरहने विश्वका धनाढ्य ल्यारी एलिसन
kendrabindu.com · Sat Aug 08 05:04:35 GMT 2026

काठमाडौं । बारम्बार चर्चा र विवादमा आइरहने व्यक्ति हुन्, ल्यारी एलिसन। उनले स्थापना गरेको सफ्टवेयर कम्पनी ओराकल कर्पोरेसन विश्वका धनी कम्पनीमध्ये एक हो। यसले विश्वका ठूला एआई निर्माताका लागि सफ्टवेयर तथा पूर्वाधार उपलब्ध गराउँछ। यस कम्पनीले सन् २०२५ मा एआईको विकासलाई सहयोग गर्ने गरी ५ सय अर्ब डलर लगानीमा अत्याधुनिक डेटा सेन्टर खोल्ने योजना सार्वजनिक गरेको थियो।
अहिले विश्वका धनाढ्यहरूको सूचीमा रहेका एलिसनको बाल्यकाल भने निकै सकसपूर्ण थियो। सन् १९४४ अगस्ट १७ मा न्युयोर्कमा अविवाहित आमा फ्लोरेन्स स्पेगम्यानको कोखबाट जन्मिएका एलिसनलाई ९ महिनामै निमोनियाले सिकिस्त पारेको थियो। त्यति बेला आमा स्पेगम्यानले उनलाई सिकागो पठाइन्, जहाँ स्पेगम्यानकी बहिनी लिलियनले एलिसनलाई धर्मपुत्रका रूपमा अपनाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)