२२ वर्षपछि संगीता भण्डारीको सांगीतिक कमब्याक, तीज गीत ‘रानीहार’ (भिडियो)
kalakarmi.com · Sat Aug 08 05:04:43 GMT 2026

काठमाडौं- हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन करिब ५ हप्ता बाँकी रहदा गत बर्षहरु जस्तै यसपाली पनि नेपाली साङ्गीतिक बजारमा भने तीजका गीतहरुको रौनक प्रारम्भ भइसकेको छ।
तीजका गीतहरुको रेकर्ड देखि म्युजिक भिडियो निर्माण संगसगै गीतका अडियो भिडियोहरुको सार्वजनिक भटाभट भैसकेको छ । यसै क्रममा लोकप्रिय गीतकार डी पी खनालको शब्द ,चर्चित संगीतकार शंकर थापा (स्माइल) संगीतमा गायिका संगीता भण्डारी २२ बर्षपछि तीजको गीत मार्फत पुन: नेपाली सांगीतिक क्षेत्रमा फर्किएकी छिन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)