रोनाल्डोको भविष्यवाणी-‘मेरो छोरो मभन्दा ठुलो र बलियो बन्नेछ’
ratopati.com · Sat Aug 08 05:11:26 GMT 2026
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना १६ वर्षीय छोरा क्रिस्टियानो रोनाल्डो जुनियर भविष्यमा आफूभन्दा शारीरिक रूपमा ठुलो र बलियो बन्न सक्ने बताएका छन् ।
अल–नस्रको एकेडेमीमा प्रशिक्षण गरिरहेका रोनाल्डो जुनियरको विकासबारे बोल्दै पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले भने, ‘म उनको उमेरमा हुँदा उनीभन्दा अलि सानो थिएँ । उनी अहिले मभन्दा केही ठुलो र बलियो छन् । मलाई लाग्छ, उनी मभन्दा ठुलो हुनेछन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)